बैंकमा भारतीय बैंकको २० प्रतिशत शेयर रहेको छ । ३३ वर्षको कार्यअनुभव भएका खालिङ यसभन्दा पहिला सिटिजन्स बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टड बैंकमा कार्यरत थिए ।

" /> सुदेश खालिङ एभरेष्ट बैंकको सिइओमा नियुक्त - Sarbocha Media

सुदेश खालिङ एभरेष्ट बैंकको सिइओमा नियुक्त

`

     २०७८ आश्विन ०८ गते ६:२०

काठमाडौँ, ८ असोज । एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त भएका छन् ।

बैंकको स्थापना काल २५ वर्ष देखि भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिँदै आएकोमा यस पटक भने पहिलो पटक नेपाली खालिङ नियुक्त भएका हुन् ।

बैंकमा भारतीय बैंकको २० प्रतिशत शेयर रहेको छ । ३३ वर्षको कार्यअनुभव भएका खालिङ यसभन्दा पहिला सिटिजन्स बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टड बैंकमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?