काठमाडौँ, ७ असोज । सरकारले निस्शुल्क उपलव्ध गराउँदै आएको कोभिड-१९ कोरोनाबिरूद्धको खोपलाई रौतहट जिल्लामा १५ सय रूपैयाँमा बिक्री बितरण भईरहेको रहस्य भिडियो मार्फत सार्वजनिक भएको छ ।
जिल्लाको यमुनामाई गाउँपालिका वडा नं-४ स्थित सरुअठा स्वास्थ चौकीमा सि.अहेबमा कार्यरत सुधिर सिंहले कोरोनाविरुद्धको खोप लगाए बापत १५ सय रूपैयाँ लिएको भिडियो सामाजिक सञ्जालमा मार्फत सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस्
https://www.facebook.com/100022405932456/videos/160908036202725/




