सोमवार सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७८ आश्विन ०४ गते ६:१५

काठमाडौँ, ४ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।

चाँदीको मूल्य आज प्रतितोला रु १ हजार १३५ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?