चिनद्वरा थप ५० लाख कोरोना विरुद्धको खोप बंगलादेशलाइ सहयोग

`

     २०७८ आश्विन ०३ गते १०:०३

एजेन्सि, ३ साउन । चीनबाट बंगलादेशले कोरोनाविरुद्धको थप ५० लाख खोप लगेको छ ।

चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा खोप शनिबार बगलादेश पुगेको बताइएको छ । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?