काठमाडौँ, २९ भदौ । मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार झै छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।




