" /> क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारबाही गर्ने - Sarbocha Media

क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारबाही गर्ने

`

     २०७८ भाद्र २४ गते ११:३४

काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी ठहर गरेको छ । राष्ट्र बैंकले आमनागरिकलाई क्रिप्टोकरेन्सी कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?