बुधबार सुनचाँदीको मूल्यमा गिरावट, आज तोलाको कति छ ?

`

     २०७८ भाद्र २३ गते ६:१०

काठमाडौँ १३ भदौ । बुधबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७ सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?