सुनको मूल्यमा गिरावट

`

     २०७८ भाद्र १५ गते ६:५०

काठमाडौं, १५ भदौ । आज नेपली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज
तोलामा ४ सय रुपैयाँले घटेको हो।

मंगलबार सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?