नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ

" /> विहिबार सुनको मुल्यमा गिरावट हुँदा चाँदीको स्थिर - Sarbocha Media

विहिबार सुनको मुल्यमा गिरावट हुँदा चाँदीको स्थिर

`

     २०७८ भाद्र १० गते ५:३८

काठमाडौं, १० भदौ । विहिबार सुनको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ

पछि हाम्रो पार्टीको चौथो महाधिवेशनले त्यो विश्लेषणलाई आनुमोदन गर्यो । पछि बनेका माले वा माओवादीहरुले पनि २०२६ सालमा गरिएको त्यो नयाँ विश्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?