ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।

मंगलबार निगमको ३ प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् ।

व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यावश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

" /> पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमको आग्रह - Sarbocha Media

पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमको आग्रह

`

     २०७८ भाद्र ०९ गते ७:५५

काठमाडौं, ९ भदौ । नेपाल आयल निगमले व्यवसायीहरुलाई पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न आग्रह गरेको छ ।

ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।

मंगलबार निगमको ३ प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् ।

व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यावश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?