उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई तत्काल बन्द राख्ने निर्णय गरेका छौँ ।’ यस अघी मोदीले जर्मनीकी चान्सलर एन्जेला मोर्कलसँग पनि कुराकानी गरेको जनाएको छ ।

Had a detailed and useful exchange of views with my friend President Putin on recent developments in Afghanistan. We also discussed issues on the bilateral agenda, including India-Russia cooperation against COVID-19. We agreed to continue close consultations on important issues.

— Narendra Modi (@narendramodi) August 24, 2021

" /> मोदी पुटिनबीच कुराकानी, अफगानिस्तानको विषयमा छलफल - Sarbocha Media

मोदी पुटिनबीच कुराकानी, अफगानिस्तानको विषयमा छलफल

`

     २०७८ भाद्र ०८ गते ११:२५

एजेन्सी, ८ भदौ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग अफगानिस्तानको अवस्थाको बारेमा कुराकानी गरेका छन् । मंगलबार कुराकानी गरेको विषयलाई मोदीले ट्विटरमार्फत जानकारी गराएको हो ।

उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई तत्काल बन्द राख्ने निर्णय गरेका छौँ ।’ यस अघी मोदीले जर्मनीकी चान्सलर एन्जेला मोर्कलसँग पनि कुराकानी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?