बर्दिया प्रहरीले बर्दियाको गुलरिया नगरपालिका-७ गुलरिया बजारस्थित विजय गेष्ट हाउसबाट ७ किलो ७०२ ग्राम तौल र उचाई ९.५ ईन्च भएको बुद्धको मुर्तिसहित निराजन उप्रेती,उज्वल रोकाय,अमृत राई,ईश्वरी प्रसाद उपाध्याय र मग बहादुर नेपाली लाई पक्राउ गरेको हो ।

पुरातत्विक वस्तु करोडौं रुपैयाँमा किनबेच गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले होटलमा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्तिसहित मानिसहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जनाएको छ ।

" /> बर्दियामा बुद्धको मुर्तिसहित ५ जना पक्राउ - Sarbocha Media

बर्दियामा बुद्धको मुर्तिसहित ५ जना पक्राउ

`

     २०७८ भाद्र ०३ गते ७:४४

काठमाडौँ, ३ भदौ । प्रहरीले बुद्धको मुर्तिसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बर्दिया प्रहरीले बर्दियाको गुलरिया नगरपालिका-७ गुलरिया बजारस्थित विजय गेष्ट हाउसबाट ७ किलो ७०२ ग्राम तौल र उचाई ९.५ ईन्च भएको बुद्धको मुर्तिसहित निराजन उप्रेती,उज्वल रोकाय,अमृत राई,ईश्वरी प्रसाद उपाध्याय र मग बहादुर नेपाली लाई पक्राउ गरेको हो ।

पुरातत्विक वस्तु करोडौं रुपैयाँमा किनबेच गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले होटलमा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्तिसहित मानिसहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?