माधव नेपालसहित १४ सांसदमाथि कारवाही

`

     २०७८ भाद्र ०१ गते ११:१७

काठमाडौं, १ भदौ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?