अस्ट्रेलियाले अहिले अफगानिस्तानमा रहेका १३० जना आफ्ना नागरिक र आफुहरुसँग काम गरिरहेका अफगानीलाई अस्ट्रेलिया लैजाने प्रक्रिया शुरु गरेको प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

तर उनले अस्ट्रेलियासँग मिलेर काम गरेका सबै अफगानीलाई भने अस्ट्रेलिया नलैजाने स्पष्ट गरेका छन् ।

गत अप्रिल देखि अहिलेसम्म अस्ट्रेलियाले ४३० अफगानी नागरिकलाई अस्ट्रेलिया लागेको छ ।

" /> भिसा भएका अफगानिस्तानका नागरिक अस्ट्रेलियामा अनिश्चितकाल सम्म बस्न पाउने - Sarbocha Media

भिसा भएका अफगानिस्तानका नागरिक अस्ट्रेलियामा अनिश्चितकाल सम्म बस्न पाउने

`

     २०७८ भाद्र ०१ गते ६:२२

काठमाडौँ, १ भदौ । भिसा भएका अफगानिस्तानका नागरिक अस्ट्रेलियामा अनिश्चितकाल सम्म बस्न पाउने भएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले अफगानिस्तानका नागरिक जुन भिसामा अस्ट्रेलियामा छन् उनीहरु सोहि भिसा अन्तर्गत बस्न पाउने घोषणा गरेका हुन् ।

अस्ट्रेलियाले अहिले अफगानिस्तानमा रहेका १३० जना आफ्ना नागरिक र आफुहरुसँग काम गरिरहेका अफगानीलाई अस्ट्रेलिया लैजाने प्रक्रिया शुरु गरेको प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

तर उनले अस्ट्रेलियासँग मिलेर काम गरेका सबै अफगानीलाई भने अस्ट्रेलिया नलैजाने स्पष्ट गरेका छन् ।

गत अप्रिल देखि अहिलेसम्म अस्ट्रेलियाले ४३० अफगानी नागरिकलाई अस्ट्रेलिया लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?