तालिवानको नियन्त्रणपछि अफगानिस्तानका आन्तरिक मामिलामन्त्रीले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

अलजजिराका अनुसार राजधानी काबुलमा अहिले अफगानिस्तान सरकार र तालिवानबीच सत्ता हस्तान्तरणबारे वार्ता चलिरहेको छ ।

" /> अफगानिस्तान सरकार र तालिवानबीच वर्ता सुरु - Sarbocha Media

अफगानिस्तान सरकार र तालिवानबीच वर्ता सुरु

`

     २०७८ श्रावण ३१ गते १:०१

एजेन्सी, ३१ साउन । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले लगातार आक्रमण गरिरहेको छ ।

तालिवानको नियन्त्रणपछि अफगानिस्तानका आन्तरिक मामिलामन्त्रीले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

अलजजिराका अनुसार राजधानी काबुलमा अहिले अफगानिस्तान सरकार र तालिवानबीच सत्ता हस्तान्तरणबारे वार्ता चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?