ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

" /> ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु - Sarbocha Media

३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु

`

     २०७८ श्रावण २८ गते ११:४६

काठमाडौँ, २८ साउन । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, भ्ने ३२ जनाले ज्यान गुमाएका छन् ।

सोही अवधीमा २२९४ जना संक्रमणमुक्त भएका छन् ।

ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?