यस्तो प्रवृत्ति समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण भएको उनको भनाई छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ओली प्रवृत्ति सुध्रिन्छ भन्नु अन्तिम चरणमा पुगेको क्यान्सर रोगी बाच्छ भन्नु जस्तै भ्रम भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘ओली प्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दा मात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो। यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस् !’

ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!

— Baburam Bhattarai (@brb1954) August 11, 2021

" /> ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै हो : डा. भट्टराई - Sarbocha Media

ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै हो : डा. भट्टराई

`

     २०७८ श्रावण २७ गते ११:१३

काठमाडौँ, २७ साउन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताएका छन्। डा. भट्टराईले ओली प्रवृत्ति देश र लोकतन्त्रका निम्ति खतरा भएको टिप्पणी गरे।

यस्तो प्रवृत्ति समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण भएको उनको भनाई छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ओली प्रवृत्ति सुध्रिन्छ भन्नु अन्तिम चरणमा पुगेको क्यान्सर रोगी बाच्छ भन्नु जस्तै भ्रम भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘ओली प्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दा मात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो। यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?