सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पुगेर घिसिङले नियुक्ती पत्र बुझेका हुन् ।

" /> कुलमान घिसिङले बुझे नियुक्ती पत्र - Sarbocha Media

कुलमान घिसिङले बुझे नियुक्ती पत्र

`

     २०७८ श्रावण २७ गते ७:५४

काठमाडौँ, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियुक्ती पत्र बुझेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पुगेर घिसिङले नियुक्ती पत्र बुझेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?