योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ९१० तथा देशभर ३७ हजार ३३२ पुगेको छ ।

आज देशभर ३३ हजार ९८५ जना होम आइसोलेसनमा, ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा, ७६१ जना आईसीयूमा तथा १७६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा १,१८९ कोरोना संक्रमित थपिए - Sarbocha Media

उपत्यकामा १,१८९ कोरोना संक्रमित थपिए

`

     २०७८ श्रावण २६ गते ११:५३

काठमाडौँ, २६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १८९ जना कोभिड संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ९१० तथा देशभर ३७ हजार ३३२ पुगेको छ ।

आज देशभर ३३ हजार ९८५ जना होम आइसोलेसनमा, ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा, ७६१ जना आईसीयूमा तथा १७६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?