त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

" /> सुनको मूल्य प्रतितोलामा २ सयले वृद्धि - Sarbocha Media

सुनको मूल्य प्रतितोलामा २ सयले वृद्धि

`

     २०७८ श्रावण २६ गते ६:०५

काठमाडौँ, २६ साउन। नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?