कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

`

     २०७८ श्रावण २२ गते १२:५७

काठमाडौं, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यस विषयमा थप निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?