आज तेजाबी सुनको पनि ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको छ ।

साथै, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला १ हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

" /> शुक्रबार सुन, चाँदीको मूल्यमा गिरावट - Sarbocha Media

शुक्रबार सुन, चाँदीको मूल्यमा गिरावट

`

     २०७८ श्रावण २२ गते ५:१६

काठमाडौँ, २२ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँले
ओरालो लाग्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको पनि ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको छ ।

साथै, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला १ हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?