साउन २० गते बुधबार ११ बजेलाई बैठक बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए ।

" /> माधव नेपालले बोलाए आफू पक्षीय केन्द्रीय समिति बैठक - Sarbocha Media

माधव नेपालले बोलाए आफू पक्षीय केन्द्रीय समिति बैठक

`

     २०७८ श्रावण १९ गते १०:११

कठमाडौँ, १९ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

साउन २० गते बुधबार ११ बजेलाई बैठक बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?