उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए ।

" /> डा. जागेश्वर गौतमको सरुवा सदर, अब डा. भुपेन्द्र बस्नेतले सम्हाल्ने - Sarbocha Media

डा. जागेश्वर गौतमको सरुवा सदर, अब डा. भुपेन्द्र बस्नेतले सम्हाल्ने

`

     २०७८ श्रावण १९ गते ९:३७

काठमाडौं, १९ साउन । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।

उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?