नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २९८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८७५ पुगेको छ ।

" /> २४ घण्टामा २५६८ संक्रमित, १८ जनाको मृत्यु - Sarbocha Media

२४ घण्टामा २५६८ संक्रमित, १८ जनाको मृत्यु

`

     २०७८ श्रावण १७ गते ११:०८

काठमाडौँ, १७ साउन । नेपालमा थप २५६८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १९८१ र एन्टीजेन परिक्षणबाट ५८७ गरि कुल २५६८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २९८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?