त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

" /> आइतबार सुनको मूल्यमा गीरावट, चाँदीको मूल्य स्थिर - Sarbocha Media

आइतबार सुनको मूल्यमा गीरावट, चाँदीको मूल्य स्थिर

`

     २०७८ श्रावण १७ गते ६:२०

काठमाडौं, १७ साउन । आइतबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?