‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ रु’ उनले ट्वीट गर्दै भने ।

‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौ,’ राणाले भने ।

राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपा भित्र व्यापक बनिरहेको अवस्थामा लोकप्रिय नेता राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन् ।

" /> एमसीसी खारेज गरौँः धवल शम्शेर राणा - Sarbocha Media

एमसीसी खारेज गरौँः धवल शम्शेर राणा

`

     २०७८ श्रावण १५ गते ९:०३

काठमाडौँ, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शम्शेर राणाले एमसीसी सहयोग बिना पनि नेपाल अगाडि बढ्न सक्ने बताएका छन् ।

‘जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्योु, राणाले भने ।

‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ रु’ उनले ट्वीट गर्दै भने ।

‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौ,’ राणाले भने ।

राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने माग र बहस राप्रपा भित्र व्यापक बनिरहेको अवस्थामा लोकप्रिय नेता राणाले नेतृत्वको लागि दावी अघि सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?