यसअघि हिजो हालसम्मकै उच्च अंक ३ हजार ९४ अंकको रेकर्ड बनेको थियो।

होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै बढेका छन्। होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ।

बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटेको छ।

" /> बिहीबारको बजार १५ अंकले घट्यो - Sarbocha Media

बिहीबारको बजार १५ अंकले घट्यो

`

     २०७८ श्रावण १४ गते १०:१८

काठमाडौँ, १४ साउन । बिहीबार सेयर बजार १५ अंकले घटेर  ३ हजार ७९ अंकमा कायम भएको छ।

यसअघि हिजो हालसम्मकै उच्च अंक ३ हजार ९४ अंकको रेकर्ड बनेको थियो।

होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै बढेका छन्। होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ।

बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?