जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासित गरेको हो । लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाले निष्कासन गरेको थियो ।

" /> जसपाका तीन सांसद निष्कासन - Sarbocha Media

जसपाका तीन सांसद निष्कासन

`

     २०७८ श्रावण १४ गते ९:४३

काठमाडौँ, १४ साउन । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासित गरेको हो । लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाले निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?