बुधबार साहना प्रधान स्मृति प्रतिष्ठानमा भएको छलफलमा धेरै जसो सांसदले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् ।

साथै उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको लोभ देखाएर फसाउन खोजेको तर्फ पनि राखे ।

आज बसेको सत्ता गठबन्धनको नेताहरुको बैठकमा नेपाल पक्षले सरकारमा सहभागी नहुने जानकारी गराएको थियो ।

 

" /> माधव नेपाललाई सरकारमा जान सांसदहरुको दबाब - Sarbocha Media

माधव नेपाललाई सरकारमा जान सांसदहरुको दबाब

`

     २०७८ श्रावण १३ गते १२:२०

काठमाडौँ, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विश्वासको मतको पक्षमा मतदान गरेका २२ सांसदहरुसँग छलफल गरेका छन् ।

बुधबार साहना प्रधान स्मृति प्रतिष्ठानमा भएको छलफलमा धेरै जसो सांसदले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् ।

साथै उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको लोभ देखाएर फसाउन खोजेको तर्फ पनि राखे ।

आज बसेको सत्ता गठबन्धनको नेताहरुको बैठकमा नेपाल पक्षले सरकारमा सहभागी नहुने जानकारी गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?