टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

" /> सांसद पदमा पुनर्बहालीको माग गर्दै ४ पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर - Sarbocha Media

सांसद पदमा पुनर्बहालीको माग गर्दै ४ पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

`

     २०७८ श्रावण १३ गते ८:५४

काठमाडौं, १३ साउन । सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?