नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

" /> बुधबार सुनको मुल्यमा वृद्धि, चाँदीको मुल्य गिरावट - Sarbocha Media

बुधबार सुनको मुल्यमा वृद्धि, चाँदीको मुल्य गिरावट

`

     २०७८ श्रावण १३ गते ५:४३

काठमाडौं, १३ साउन । बुधबार सुनको मुल्यमा वृद्धि हुँदा चाँदीको मुल्यमा भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?