प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए । आजा पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए ।

जसपाको विवादमा आयोगले निर्णय गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने चौधरीको भनाई छ ।

जसपाकी सांसद पुरमती ढेंगामरलाई सत्तापक्षले लुकाएको भन्ने आरोपमा कुनै सत्यता नभएको मन्त्री चौधरीले बताए । उनले सरकार गैरसंसदीय खेलमा नलाग्ने दाबी गरे।

" /> मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने - Sarbocha Media

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

`

     २०७८ श्रावण १२ गते ९:५८

बुटवल, १२ साउन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले केही दिनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए । आजा पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए ।

जसपाको विवादमा आयोगले निर्णय गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने चौधरीको भनाई छ ।

जसपाकी सांसद पुरमती ढेंगामरलाई सत्तापक्षले लुकाएको भन्ने आरोपमा कुनै सत्यता नभएको मन्त्री चौधरीले बताए । उनले सरकार गैरसंसदीय खेलमा नलाग्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?