काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मंगलबार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

वागमती प्रदेशमा सबैभन्दा धेरै क्रियाशील सदस्य १ लाख ८६ हजार, सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना नाम अनुमोदन भएको छ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ।

" /> कांग्रेसले बनायो  क्रियाशील सदस्य, साँढे ४ लाख नयाँ - Sarbocha Media

कांग्रेसले बनायो  क्रियाशील सदस्य, साँढे ४ लाख नयाँ

`

     २०७८ श्रावण १२ गते ७:५०

काठमाडौँ, १२ साउन । चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएसंगै कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख पुगको हो । यस्तै ४ लाख ९ हजार जनाको सदस्यता नवीकरण भएको छ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मंगलबार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

वागमती प्रदेशमा सबैभन्दा धेरै क्रियाशील सदस्य १ लाख ८६ हजार, सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना नाम अनुमोदन भएको छ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?