सत्तारुढ गठबन्धनले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएता पनि एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन ।

ओलीले युथ फोर्स ब्युँताएर गतिविधि गरिरहेको छ भने नेता नेपाल समूहले पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स बनाएको छ ।

" /> माधव समूहको स्थायी कमिटी बैठक जारी - Sarbocha Media

माधव समूहको स्थायी कमिटी बैठक जारी

`

     २०७८ श्रावण ११ गते ८:१२

काठमाडौं, ११ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरस्थित बसिरहेको छ ।

सत्तारुढ गठबन्धनले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएता पनि एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन ।

ओलीले युथ फोर्स ब्युँताएर गतिविधि गरिरहेको छ भने नेता नेपाल समूहले पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?