नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । साथै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

" /> आइतबार सुनचाँदीको मुल्यमा गिरावट - Sarbocha Media

आइतबार सुनचाँदीको मुल्यमा गिरावट

`

     २०७८ श्रावण १० गते ५:५६

काठमाडौं, १० साउन । आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । साथै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?