धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा। भुवन पौडेलले जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा। पौडेलले बताए । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा। पौडेल बताए ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।

" /> कोरोना खोप लगाएको एक वृद्धको मृत्यु - Sarbocha Media

कोरोना खोप लगाएको एक वृद्धको मृत्यु

`

     २०७८ श्रावण ०८ गते १०:४४

काठमाडौं, ८ साउन । धादिङमा कोभिड(१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । उनको मृत्युको कारण भने खुलेको छैन ।

धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा। भुवन पौडेलले जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा। पौडेलले बताए । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा। पौडेल बताए ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?