कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको छ । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निधो गरीसकेको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।

" /> कांग्रेसद्धरा तीन मन्त्रीको निधो,आजै सपथ लिने - Sarbocha Media

कांग्रेसद्धरा तीन मन्त्रीको निधो,आजै सपथ लिने

`

     २०७८ श्रावण ०८ गते ६:५८

पोखरा, ८ साउन । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले ३ जना मन्त्रीको टुंगो लगाएको छ ।

कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको छ । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निधो गरीसकेको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?