आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रूपयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १ हजार ३ सय ७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ८० रूपयाँमा कारोबार भएको छ ।

" /> सुनको भाउ फेरी बढ्यो, प्रतितोलामा कति पुग्यो ? - Sarbocha Media

सुनको भाउ फेरी बढ्यो, प्रतितोलामा कति पुग्यो ?

`

     २०७८ श्रावण ०८ गते ६:२४

काठमाडौँ, ८ साउन । सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोलामा ३ सय रूपयाँले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रूपयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १ हजार ३ सय ७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ८० रूपयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?