सम्झौतापत्रमा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।

लघुवित्तको अब शेयर निष्कासन भइसकेपछि संस्थाको धितो पत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयर धनीहरूको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटलबाट हुने जनाइएको छ ।

" /> आदर्श लघुवित्तले ६० लाखको आइपीओ निष्काशन गर्ने - Sarbocha Media

आदर्श लघुवित्तले ६० लाखको आइपीओ निष्काशन गर्ने

`

     २०७८ श्रावण ०८ गते ६:००

काठमाडौँ, ८ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्कासन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।

लघुवित्तको अब शेयर निष्कासन भइसकेपछि संस्थाको धितो पत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयर धनीहरूको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटलबाट हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?