आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको महासंघ भने गत हप्ता देखिको लगातार घटेको बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा थप २ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा थप २ सयले घट्यो

`

     २०७८ श्रावण ०७ गते ५:५७

काठमाडौँ, ७ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा थप ७ सय रुपैयाँले घटेको छ । गत बुधबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको भाउ बिहीबार थप पुनः ७ सय रुपैयाँले नै घट्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको महासंघ भने गत हप्ता देखिको लगातार घटेको बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?