सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित राष्ट्रसंघीय नियोगले शान्ति सेनामा जाने महिला सेनाको संख्या २९४ पुगेको जनाएको छ ।

साथै नियोगले नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । नेपालबाट हालसम्म कूल ५५७१ जना सैनिक शान्ति सेनामा गएका छन् ।

सुरक्षा न्युजबाट साभार

" /> शान्ति सेनामा नेपाली महिला सैनिकको सङ्ख्या २९४ पुग्यो - Sarbocha Media

शान्ति सेनामा नेपाली महिला सैनिकको सङ्ख्या २९४ पुग्यो

`

     २०७८ श्रावण ०६ गते ९:१२

काठमाडौँ, ६ साउन । नेपालबाट शान्ति सेनामा जाने महिला सैनिकको संख्या २९४ पुगेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले शान्ति सेनामा महिला सिपाहीलाई पनि पठाउँदै आएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित राष्ट्रसंघीय नियोगले शान्ति सेनामा जाने महिला सेनाको संख्या २९४ पुगेको जनाएको छ ।

साथै नियोगले नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । नेपालबाट हालसम्म कूल ५५७१ जना सैनिक शान्ति सेनामा गएका छन् ।

सुरक्षा न्युजबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?