गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने बक्र इद (ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिइएको जनाएको छ।

बुधबार देशभरबाट सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

" /> भोलि सार्वजनिक विदा - Sarbocha Media

भोलि सार्वजनिक विदा

`

     २०७८ श्रावण ०५ गते १०:२८

काठमाडौँ, ५ साउन । सरकारले भोलि सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुले मनाउने बक्र इद (ईद उल अजहा) को अवसरमा बुधबार सार्वजनिक विदा दिइएको जनाएको छ।

बुधबार देशभरबाट सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?