मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।

यसको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

" /> लक्ष्मी उन्नति कोषले सेयर धनीलाई २५ प्रतिशत नगद लाभांश दिने - Sarbocha Media

लक्ष्मी उन्नति कोषले सेयर धनीलाई २५ प्रतिशत नगद लाभांश दिने

`

     २०७८ श्रावण ०५ गते ६:५०

काठमाडौँ, ५ साउन । लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाई धनीलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।

यसको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?