उनको पहिचान खुल्न नसकेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डीएसपी दीपक कार्कीले जानकारी दिए ।

टाउकोमा चोट लागेको अवस्थामा गहुँगोरो वर्णका पुरुषको शव फेला परेको हो । शव पोस्टमार्टमको लागि कोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्का उठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए ।

" /> विराटनगरमा एकजनाको शव फेला - Sarbocha Media

विराटनगरमा एकजनाको शव फेला

`

     २०७८ श्रावण ०५ गते ६:०६

विराटनगर, ५ साउन । मोरङको विराटनगरमा मंगलबार एक व्यक्ति मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–११, महेन्द्रचोकनजिक स्वस्तिक होटेलको सटरबाहिर अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

उनको पहिचान खुल्न नसकेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डीएसपी दीपक कार्कीले जानकारी दिए ।

टाउकोमा चोट लागेको अवस्थामा गहुँगोरो वर्णका पुरुषको शव फेला परेको हो । शव पोस्टमार्टमको लागि कोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्का उठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?