‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएका तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गर्दै आफू अगाडि बढ्ने बताए। प्रधानमन्त्री देउवाले राजनीतिक दल एकअर्काका शत्रु नभई सहयात्रीको रूपमा रहेको बताए।

उनले आफूलाई विश्वासको मत दिन पनि आग्रह गरेका छन्।

" /> प्रधानमन्त्री देउवाद्धरा ओलीलाई धन्यवाद - Sarbocha Media

प्रधानमन्त्री देउवाद्धरा ओलीलाई धन्यवाद

`

     २०७८ श्रावण ०३ गते १:०९

काठमाडौँ, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दै देउवाले ओलीलाई धन्यवाद दिएका हुन्।

‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएका तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गर्दै आफू अगाडि बढ्ने बताए। प्रधानमन्त्री देउवाले राजनीतिक दल एकअर्काका शत्रु नभई सहयात्रीको रूपमा रहेको बताए।

उनले आफूलाई विश्वासको मत दिन पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?