शर्माको कमान्डको युनिटले अफ्रिकी गणतन्त्र मिसनको सैनिक प्रहरी युनिट छैठौँ डफ्फालाई बदली गर्नेछ भने पुन नेतृत्वको टोलीले मालीस्थित मिसनको इओडी गुल्मको सातौँ डफ्फालाई बदली गर्नेछ ।

ती दुई मिसनको कार्यकाल सकेर फर्कने टोली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

" /> नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा - Sarbocha Media

नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा

`

     २०७८ श्रावण ०३ गते ६:४९

काठमाडौँ, ३ साउन । प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा रहेको ७२ जनाको टोली र सेनानी संगीता पुनको कमान्डमा रहेको १३९ जनाको शान्ति सेनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुई डफ्डा सेन्ट्रल अफ्रिकी गणतन्त्र र मालीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

शर्माको कमान्डको युनिटले अफ्रिकी गणतन्त्र मिसनको सैनिक प्रहरी युनिट छैठौँ डफ्फालाई बदली गर्नेछ भने पुन नेतृत्वको टोलीले मालीस्थित मिसनको इओडी गुल्मको सातौँ डफ्फालाई बदली गर्नेछ ।

ती दुई मिसनको कार्यकाल सकेर फर्कने टोली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?