देशभर १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७ सय ७५ जना निको भएका मन्त्रालयले जनाएको छ ।

" /> थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७८ श्रावण ०१ गते १०:५३

काठमाडौँ, १ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७ सय ७५ जना निको भएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?