बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी  का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् ।

तर गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन् । यसअघि नै नेता नेपालले गठबन्धनमा नरहने बताएका थिए ।

" /> सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित - Sarbocha Media

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित

`

     २०७८ आषाढ ३१ गते १२:५१

काठमाडौँ, ३१ असार । सत्तारुढ गठबन्धनको बैठक दिउँसो ४ ​बजेदेख सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी  का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् ।

तर गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन् । यसअघि नै नेता नेपालले गठबन्धनमा नरहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?