अहिले काठमाडौँ उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट २६७६ जनामा संक्रमण पुष्टि भएको छ।

" /> उपत्यकामा थपिए ५५३ सङ्क्रमित - Sarbocha Media

उपत्यकामा थपिए ५५३ सङ्क्रमित

`

     २०७८ आषाढ ३१ गते ११:३९

काठमाडौँ, ३१ असार । काठमाडौँ उपत्यकामा थप ५५३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।

अहिले काठमाडौँ उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट २६७६ जनामा संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?